अर्घाखाँची, २७ बैशाख । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर ३ जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका- २ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगोपुरा पढ्नुहोस्

चितवन,२७ वैशाख । बैशाख ३० गते आयोजना हुने राष्ट्रिय थारु म्यूजिक भिडियो अबार्डको विविध विधामा समावेश गरीएको गित सार्वजनिक गरीएको छ । अवार्ड २०७९ बैशाख १ गते देखि २०७९ चैतपुरा पढ्नुहोस्

काठमाडौं, २७ बैशाख । आउँदो मनसुन अवधिमा सरदरभन्दा कम वर्षा हुने देखिएको छ। यसको सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको आकलन जल तथा मौसम विज्ञान विभागले गरेको छ। यसको असरपुरा पढ्नुहोस्

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाइ न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर गरेको छ। एक म्यागेजिनकी लेखिका ई। जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौनपुरा पढ्नुहोस्

काठमाडौं,२७ बैशाख। हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकीपुरा पढ्नुहोस्

चितवन, २६ बैशाख । श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको भवन निर्माणका लागि नेकपा (एमाले ) चितवनले आर्थिक सहयोग गरेको छ । एमाले जिल्ला पार्टी कार्यालयमा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानलेपुरा पढ्नुहोस्

काठमाडौं, २६ बैशाख । वैदेशिक रोजगारीबाट नेपाल फर्किँदा थप एउटा मोबाइल ल्याउन दिने सरकारले निर्णय गरेको छ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थप एउटा मोबाइल ल्याउन दिने निर्णय गरेको सञ्चारपुरा पढ्नुहोस्

काठमाडौं,२६ बैशाख । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्ने प्रक्रियालाई सघाउने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले एमाले कानुन र विधिको शासन मान्ने पार्टीपुरा पढ्नुहोस्

काठमाडौँ,२६ बैशाख । प्रेस काउन्सिल नेपालले कुनै पनि पत्रकारलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई पत्राचार नभएको प्रष्ट पारेको छ । मङ्गलबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पत्रकार, सञ्चारकर्मी तथा सञ्चारपुरा पढ्नुहोस्

काठमाडौं, २६ वैशाख । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगि गरेको आरोप नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई लागेको छ । प्रहरीले पक्राउ पूर्जी बोकेर उनको खोजी गरिरहेका छन्पुरा पढ्नुहोस्

खैरहनी, २६ बैशाख । खैरहनी र रत्ननगर नगरपालिकाको सीमा क्षेत्रपर्ने ढुङ्रेखोलामा निर्माण भइरहेको ड्याकको विषयलाई लिएर स्थानीयह? आन्दोलित बनेका छन् ।   खैरहनी नगरपालिकाको दक्षिण क्षेत्रमा रहेको कुमरोज क्षेत्रका स्थानीयह?लेपुरा पढ्नुहोस्