शीर्ष नेताको छलफललाई लिएर आशंका गरिरहनु आवश्यक छैनः प्रधानमन्त्री दाहाल
काठमाडौँ,२७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् । सिंहदरबारमा बुधबार शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दैपुरा पढ्नुहोस्









