१७ घण्टापछि नारायणगढ – मुग्लिङ सडक खण्ड सञ्चालनमा आयो
चितवन, ५ भदौंं । नारायणगढ–मुग्लिन सडकखण्ड १७ घण्टापछि सञ्चालनमा आएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै खसेको पहिरो पन्छाएर मंगलबार दिउसो १ बजेदेखि यातायात सञ्चालनमा ल्याइएकोपुरा पढ्नुहोस्









