सामाजिक रुपान्तरण अभियान नेपालको अध्यक्षमा रिता काप्री चयन
रत्ननगर,४ भदौ । सामाजिक रुपान्तरण अभियान नेपालको अध्यक्षमा रिता काप्री चयन भएकी छन् । पूर्वी चितवनको रत्ननगरमा रहेको संस्थाको प्रथम साधारण सभा तथा अधिवेशनले काप्रीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिती सर्वसम्मतपुरा पढ्नुहोस्










