सौराहा प्रवेशगर्ने चित्रसारी पुलमा सवारी चाप बढेपछि मानविय चाप घटाउन बुढी राप्तीमा झोलुगें पुल निर्माण हुने
दीपेश चौधरी / सेतोनेपाल- रत्ननगर, ७ माघ । गोठौली मालपुर जोड्ने बुढी राप्ती खोलामा झोलुगें पुल निर्माण हुने भएको छ । पुल निर्माणको लागि आजै सिलन्यास समेत गरिएको छ ।पुरा पढ्नुहोस्










