लघुवित्त पीडितहरु सरकार विरुद्ध आन्दोलनगर्ने ,आफुहरुको माग प्रति सरकार उदासिन देखिएको आरोप
चितवन(खैरहनी),९ पौष । लघुवित्त संस्था पीडितहरु सरकार विरुद्ध सशक्त आन्दोलनमा उत्रने तयारी गरेका छन् । आइतवार चितवनको खैरहनीमा आयोजित पीडितहरुको भेलामा उनिहरुले आफूहरुको माग संवोधनगर्न सरकारले तदारुकता नदेखाएको आरोप लगाएपुरा पढ्नुहोस्









