राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित
काठमाडौं, २८ चैत्र । राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्। बुधबार बसेको राष्ट्रिय सभा बैठकमा घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ र विपक्षमा १६ मतपुरा पढ्नुहोस्










