चितवन, २४ चैत्र । गीत सङ्गीतको माध्यम बाट सङ्गीत प्रेमी श्रोताहरुको मन जित्न सफल ट्रोक्सी ब्याण्डका भोकलिस्ट स्व.अनिश गुरुङ को १३ औ दिनको पुण्य तिथिको अवसरमा शिबनगर युवा क्लब, पार्बतिपुर युवा क्लब,रामपुर लगायत पश्चिम चितवनका युवाहरुले सयुक्तरुपमा श्रध्दाञ्जलि ब्यक्त गरेका छन्।
बुवा कर्ण गुरुङ र आमा देबु गुरुङका सुपुत्र स्व.अनिश गुरुङको स्कुटी दूर्घटना भै गत चैत्र १२ गते निधन भएको थियो ।



—000–


