गत जेठ २८ देखि असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित, २८ जनाको मृत्यु
काठमाडौँ, १३ असार । मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन,पुरा पढ्नुहोस्










