तिनकुने घटनाको मुल जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र हुन्, त्यसको जिम्मा उनैले लिनुपर्छः प्रधानमन्त्री ओली
काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले तिनकुने घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकलाई संवोधनगर्दै प्रधानमन्त्री ओलीले चैत्र १५ गते तिनकुनेमा राजावादी समर्थकहरूलेपुरा पढ्नुहोस्










