तीनकुने घटनामा दुर्गा प्रसाईंमाथि ज्यान मार्ने उद्योगअन्तर्गत पनि अनुसन्धान
काठमाडौं, २ वैशाख । तीनकुनेमा चैत १५ गते प्रहरीमाथि गाडी चलाउन खोजेको घटनामा अभियुक्त दुर्गा प्रसाईंमाथि अब ज्यान मार्ने उद्योगसमेतको अभियोगमा अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतकापुरा पढ्नुहोस्










