काठमाडौं, २८ वैशाख । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिएपछिपुरा पढ्नुहोस्

काठमाडौं, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था पुनःस्थापनाको सपना देखिरहेका राजावादीहरूको आकांक्षा कहिल्यै पूरा नहुने दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर सत्रमा सहभागी हुँदै प्रधानमन्त्री ओलीलेपुरा पढ्नुहोस्

काठमाडौं,   २८ वैशाख — भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभाल र चीनका विदेशमन्त्री वाङ यीबीच शनिबार टेलिफोन वार्ता सम्पन्न भएको छ। चिनियाँ विदेश मन्त्रालयले वार्ताबारे जारी गरेको विज्ञप्तिअनुसार,पुरा पढ्नुहोस्

काठमाडौं, २८ वैशाख । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने छन्। प्रतिनिधिसभाको बैठक बिहान ११:००पुरा पढ्नुहोस्

काठमाण्डौं, २८ बैशाख ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीको निष्कासन प्रक्रिया तीव्र बनाउन गृह सुरक्षा विभाग (Homeland Security) मा कम्तीमा २० हजार नयाँ अधिकारी थप्न आदेश दिएका छन्। शुक्रबारपुरा पढ्नुहोस्

चितवन, २८ वैशाख । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको कोइला लोड ट्रक आज बिहानपुरा पढ्नुहोस्

चितवन, २७ बैशाख ।  भारत र पाकिस्तानले हालैको सैन्य तनावलाई अन्त्य गर्दै तत्काल प्रभावबाट पूर्ण युद्धविराममा सहमति जनाएका छन्। यो सहमति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न भएको हो। ट्रम्पलेपुरा पढ्नुहोस्

काठमाडौं ,२७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच ‘पूर्ण र तत्काल युद्धविराम’को सहमति भएको खुलासा गरेका छन्। ट्रम्पका अनुसार, अमेरिकी समन्वयमा दुबै मुलुकले युद्धविराममा सहमति जनाएका हुन्।पुरा पढ्नुहोस्

चितवन, २७ बैशाख । नारायणगढ बजार क्षेत्रमा यात्रुहरुको झोला तान्दै जबरजस्ती गाडी चढाउन खोज्ने ४४ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । नारायणगढ बजार क्षेत्रका विभिन्न स्थानहरू—पुलचोक, पोखरा बसपार्क, चौविसकोटी,पुरा पढ्नुहोस्

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्ला राजतन्त्रकालका शासकहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजापुरा पढ्नुहोस्

काठमाडौं, २७ वैशाख। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आफ्नै कुकर्मका कारण ढल्ने दाबी गरेका छन्। पार्टीको पाँचथर जिल्ला कमिटीद्वारा फिदिम बजारमा आयोजित जनसभालाईपुरा पढ्नुहोस्