चितवनको भरतपुर अस्पतालले गर्यो ४०० बेड निःशुल्क
चितवन, २ भाद्र चितवनको भरतपुर अस्पतालले ४०० बेड निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि अन्तरङ्ग सेवाका ४०० जनरल बेड शय्या निःशुल्क उपलब्ध गराएको हो ।पुरा पढ्नुहोस्










