कालिका नगरपालिकाले मेक ईन कालिकालाई ब्राण्डिङ गर्ने
कालिका, ३ असार । कालिका नगरपालिकाले मेक ईन कालिका कार्यक्रम संचालनगर्ने नीति बनाएको छ । मह, च्याउ, केराउ, फाफर लगायतका बाली उत्पादनलाई प्राथमिकता दिएर त्यसलाई मेडईन कालिका अन्तर्गत ब्राण्डिङ गरिनेपुरा पढ्नुहोस्










