भरतपुर, २३ कात्तिक । भरतपुर महानगरपालिका र जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्रमा अवस्थित सिगात्से सहर बीच भगिनी सम्बन्ध स्थापना भएको छ । बिहिवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमापुरा पढ्नुहोस्

कालिका, २१ कात्तिक । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले नगरभित्र गरिएको सयपत्री फुलखेतीको मंगलबार अनुगमन गरेका छन् । वडा नं ७ मा रहेको सगुन बहुउद्देश्यीय सहकारी सस्था लि.ले गरेको फुलखेतीकोपुरा पढ्नुहोस्

काठमाण्डौं, १९ कात्तिक । जाजरकोट भूकम्पबाट पीडितलाई राहत दिने विषयमा छलफल गर्न आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले १८ वटा निर्णय गरेको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले खोज, उद्धार, तत्काल राहतपुरा पढ्नुहोस्

चितवन, १९ कात्तिक । भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि रु १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आईतबार बसेको ८७ औँ कार्यपालिका बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाकापुरा पढ्नुहोस्

काठमाडौँ, १८ कात्तिक । सरकारले पश्चिम नेपालका पश्चिम रुकुम र जाजरकोटमा आएको विनासकारी भूकम्प प्रभावितको खोजरउद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । उपप्रधानपुरा पढ्नुहोस्

काठमाडौं, १४ कात्तिक । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन ९आईओसी० बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममापुरा पढ्नुहोस्

चितवन, ११ असोज । पर्यटन नभएर सुनसान भएको चितवनको सौराहामा अहिले सबै होटल भरिभराउ भएका छन् । साना ठुला गरी १५० भन्दा धेरै होटल रहेको यहाँ अहिले सबै भरिएको क्षेत्रीय होटल सङ्घपुरा पढ्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ ।प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्षपुरा पढ्नुहोस्

काठमाण्डौं, १ असोज ।  सरकारले कर्मचारीलाई इन्धन सुविधा दिन नयाँ निर्देशिका जारी गरेको छ । आज अर्थमन्त्रालयले कर्मचारीलाई इन्धन सुविधा दिन निर्देशिका जारी गरेको हो । निर्देशिकाअनुसार सरकारका विशिष्ट श्रेणिकापुरा पढ्नुहोस्

कालिका, ३० असोज । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले स्थानीय सामुदायिक वनलाई पर्यापर्यटन क्षेत्रको रुपमा विकासगर्न नगरपालिका तयार रहेको बताउनुभएको छ । त्यसका लागि सामुदायिक वनले फोहोर व्यवस्थापनका लागि निश्चितपुरा पढ्नुहोस्

काठमाडौं, २८ असोज । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँलेपुरा पढ्नुहोस्