एमाले चितवनका पार्टी पदाधिकारीद्वारा कार्यभार ग्रहण
चितवन, ३२ जेठ । नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशनबाट गठित पार्टी पदाधिकारीले कार्यभार ग्रहण गरेका छन् । आज पार्टी कार्यालयमा आआफ्नो कार्यकक्षको कुर्सीमा बसी पदाधिकारीले कार्यभार ग्रहण गरेकापुरा पढ्नुहोस्










