कालिका नगरपालिकाको नीति तथा कार्यक्रम “ कालिकाको सान, विषादीमुक्त खानपान”
चितवन, ५ असार । आगामी आर्थिक वर्ष २०८१/०८२ मा विषादीमुक्त खानपानलाई कालिका नगरपालिकाले जोड दिने नीति लिएको छ । दोस्रो कार्यकालको पाँचौ नगरसभा मार्फत नगर प्रमुख विनोद रेग्मीले प्रस्तुतगर्नुभएको नीतिपुरा पढ्नुहोस्










