न्यायिक समिति तथा मेलमिलापकर्ताको क्षमता विकास सम्बन्धी कालिकामा एकदिने प्रशिक्षण कार्यक्रम
विजय चौधरी कालिका, ७ असार । नगर स्तरीय न्यायिक समिति तथा वडा स्तरमा रहेको मेलमिलाप समितिको कामलाई प्रभावकारी बनाउन कालिका नगरपालिकाले एकदिने क्षमता विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छपुरा पढ्नुहोस्










