कालिका नगरपालिकामा एकदिने योगा सम्बन्धी सचेतनामूलक योगा शिविर-फोटो कथा

कालिका, २८ जेठ । कालिका नगरपालिकाले योगा सम्बन्धी एकदिने सचेतना कार्यक्रम आयोजना गरेको छ । सम्बृद्ध कालिका, सुखी कालिकाबासी भन्ने नाराका साथ आज विहान आयोजना गरिएको योगा सम्बन्धी सचेतनामूलक शिविरलाई नगरप्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो ।

पतंजलि योगपिठ नेपाल, पतंजलि योग समिति नेपाल, महिला पतंंजलि योग समिति नेपाल, युवा नेपाल समितिसँगको सहकार्यमा नगरपालिकाले आयोजना गरेको सचेतनामूलक शिविरमा कालिका नगरपालिका २ सयबढीको सहभागिता थियो ।

 

Share:

सम्बन्धित समाचारहरु