फोनिजले मनायो स्थापना दिवस : फोनिजको स्थापनाले आदिवासीका मुद्धामा ठूलो सहयोग
भरतपुर । नेपाल आदिवासी जनजाति पत्रका महासंघ (फोनिज) चितवनले संस्थाको २५औँ स्थापना दिवस (रजत जयन्ती) मनाएको छ। भरतपुर–१२ नौरङ्गेस्थित नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको सभाहलमा भव्य कार्यक्रमपुरा पढ्नुहोस्










