अनुगमन समितिको निर्देशन अटेर गर्दै खगेरी खोला उत्खनन, २० टिपर प्रहरी नियन्त्रणमा
चितवन । जिल्ला अनुगमन समितिको निर्देशन अवज्ञा गर्दै खगेरी खोलाबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन र ओसारपसार गरेको आरोपमा चितवन प्रहरीले २० वटा टिपर नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालयपुरा पढ्नुहोस्










