भरतपुरमा साढे दुई करोड लागतमा खुला चिडियाखाना निर्माण सुरु, मेयर दाहालद्वारा शिलान्यास
चितवन, १ जेठ । भरतपुर महानगरपालिका–१२ स्थित गोन्द्राङमा राईनो पार्क तथा खुला चिडियाखाना निर्माण कार्यको शिलान्यास गरिएको छ। साढे दुई करोडभन्दा बढी लागतमा निर्माण हुने पार्कको शिलान्यास एक कार्यक्रमबीच भरतपुर महानगरपालिकापुरा पढ्नुहोस्










