भरतपुर, १८ साउन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुर क्षेत्रमा निर्माण सम्पन्न भएको ११ केभी भूमिगत तथा ओभरहेड विद्युत् प्रसारण लाइन पहिलोपटक चार्ज गर्ने भएको छपुरा पढ्नुहोस्

चितवन, १८ साउन । शिक्षक छनोट परीक्षामा अनियमितता भएको आरोपबारे छानबिन गर्न समिति गठन गर्ने सहमति भएपछि माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा गरिएको तालाबन्दी खुलेको छपुरा पढ्नुहोस्

चितवन, १५  साउन । थारू भाषा, कला–संस्कृति तथा मौलिक पहिचानको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले थारू कलाकार सभा चितवनले ‘घोङ्ही–चिचर सांस्कृतिक साँझ–२०८३’ आयोजना गर्ने भएको छ । कार्यक्रम आगामीपुरा पढ्नुहोस्

भरतपुर, १५ साउन । चितवनमा आज साँझ ४ः३० बजे बृहत् सद्भाव र्‍याली आयोजना गरिने भएको छ। सुनसरी घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन र तनावका गतिविधि भइरहेका बेला चितवनमा धार्मिकपुरा पढ्नुहोस्

भरतपुर, १५ साउन ।  विश्व हिन्दु महासंघ चितवनले शुक्रबारका लागि घोषणा गरेको चितवन बन्दको कार्यक्रम फिर्ता लिएको छ। महासंघले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्बोधन तथा गृहमन्त्री रपुरा पढ्नुहोस्

सन्तकुमार चौधरी- चितवन, १४ साउन ।  चितवनको कालिका नगरपालिकाले स्थानीय तहबाटै भूमि प्रशासन सेवा सञ्चालनमा ल्याएको छ। भूमि व्यवस्थापन शाखा स्थापना गर्दै नगरपालिकाले बुधबारदेखि नापी, जग्गा प्रशासन तथा विभिन्न लिखतपुरा पढ्नुहोस्

चितवन, १४ साउन। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को सवारी दुर्घटना विश्लेषणले बागमती प्रदेश (काठमाडौं उपत्यका बाहेक) मा सडक दुर्घटनापुरा पढ्नुहोस्

सन्तकुमार चौधरी- चितवन, १४ साउन ।  चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने मेघौलीस्थित राधाकृष्ण सामुदायिक वन पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको महत्वपूर्ण गन्तव्य बन्दै गएको छ। दुर्लभ वन्यजन्तुपुरा पढ्नुहोस्

चितवन, साउन १३ – प्राचीन थारू गुरौहरूले पुस्तौंदेखि प्रयोग गर्दै आएको जडीबुटी संरक्षण, प्रवर्द्धन तथा त्यससम्बन्धी ज्ञान–सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले चितवनको भरतपुरमा थारू गुरौहरूको गोष्ठी सम्पन्न भएको छपुरा पढ्नुहोस्

माडी,  १३ साउन । माडी नगरपालिका–९, भालुखोला स्थित जनजागृति आधारभूत विद्यालयमा शिक्षक छनोट प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै थारु कल्याणकारिणी सभा (थाकस) क्षेत्र नं. १, माडीले माडी नगरपालिकाको शिक्षा शाखापुरा पढ्नुहोस्

चितवन, १३ साउन । नेपालमा बाघको संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गरेको पछिल्लो गणनाअनुसार सन् २०२२ (२०७८ साल) मा ३५५ रहेको बाघको संख्या बढेरपुरा पढ्नुहोस्