प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरिन्
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान सिंहदरबारस्थित गृहमन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गरेकी छन्। शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले औपचारिक रूपमा सरकारको जिम्मेवारी सम्हालेकी हुन्। पदभारपुरा पढ्नुहोस्










