नयाँवर्षको अवसरमा नवलपुरको गैँडाकोटमा मौलाकाली केबलकार सेवा सुरु
चितवन, १ बैशाख । नयाँ वर्ष २०८० को सुरुवातसँगै नवलपुरको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरमा जान–आउनका लागि केबलकार सञ्चालनमा आएको छ । शुक्रबार विहान ६ बजेदेखि केबलकार सञ्चालनमा आएको हो ।पुरा पढ्नुहोस्










