माडीको मगुईखोलाको पुल संचालनमा ल्याउन नगरपालिकाले बढायो चासो,कामनगर्ने ठेकेदारलाई मेयरले दिइन विदा
– सेतोनेपाल चितवन, ९ असार । माडीको मगुई खोलाको पुल निर्माणको काम अन्तिम चरणमा रहेपनि निर्माणको जिम्मा लिएको ठेकेदारले समयमा काम नगरेपछि ठोरी–माडी हुलाक सड्क खण्ड प्रभावित बनेको छ ।पुरा पढ्नुहोस्










