शव बोकेको गाडी, कलेज बस, मोटरसाइकल र स्कुटर आपसमा ठोक्किए
रत्ननगर,३१ साउन । टिकौली जंगलमा चार वटा सवारी साधन आपसमा ठोक्किएका छन् । शव बोकेको गाडी, अक्सफोर्ड कलेजको बस, मोटरसाइकल र स्कुटर आपसमा ठोक्किएका हुन् । दुर्घटनाको थप विवरण आउन बाँकीपुरा पढ्नुहोस्










