चितवनमा दक्षिण एशियाली चलचित्र महोत्सव हुँदै, पर्यटन प्रवर्दनमा सहयोग पु्ग्ने अपेक्षा
चितवन, १३ माघ । चितवनमा दक्षिण एशियाली चलचित्र महोत्सव हुने भएको छ । क्याराभान नेपालको आयोजनामा सौराहाको चित्रसारी खेल मैदानमा यही माघ १८ गतेबाट महोत्सव सुरु हुन लागेको होपुरा पढ्नुहोस्










