जन्ती बसले ठक्कर दिँदा चितवन कांग्रेसका नेता तथा पूर्वमन्त्री बलराम पौडेलको मृत्यु
चितवन, १७ माघ । नेपाली कांग्रेस चितवनका नेता एवम् पूर्व बागमती प्रदेशका मन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ । पोखराबाट कावासोतीतिर जाँदै गरेको जन्तीको बसले आज दिउँसोपुरा पढ्नुहोस्










