नारायणगढ, ११ पौष । चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा युवा ब्यबसायी गोपाल भट्टाराई निर्बिरोध निर्वाचित हुनु भएको छ । बुधबार सम्पन्न बार्षिक साधारण सभा तथा दोश्रो अधिबेशनबाट संथापक उपाध्यक्ष समेतपुरा पढ्नुहोस्

चितवन, ९ पौष । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबारबाट सुरु हुने १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी पुरा भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाको आयोजनामापुरा पढ्नुहोस्

चितवन(खैरहनी),९ पौष । लघुवित्त संस्था पीडितहरु सरकार विरुद्ध सशक्त आन्दोलनमा उत्रने तयारी गरेका छन् । आइतवार चितवनको खैरहनीमा आयोजित पीडितहरुको भेलामा उनिहरुले आफूहरुको माग संवोधनगर्न सरकारले तदारुकता नदेखाएको आरोप लगाएपुरा पढ्नुहोस्

चितवन, ९ पौष । क्रिश्चियन धर्मावलम्बीहरूले सोमबार विश्वभर क्रिसमस दिवस मनाइरहेका छन्। अङ्ग्रेजी पात्रोअनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्परा छ। दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममापुरा पढ्नुहोस्

भरतपुर,९ पौष । भरतपुर महानगरपालिका १ सय ४४ जना स्काउट विद्यार्थीहरु दिक्षित भएका छन। आइतवार भरतपुर (६ चोक बजारस्थित पारिजात ईङ्ग्लिस बोर्डिङ्ग स्कुलद्वारा आयोजित शितकालिन क्याम्प तथा दिक्षान्त समारोहमा स्काउटपुरा पढ्नुहोस्

रत्ननगर,  ८ पुष । क्रिसमस पर्वको पूर्व सन्ध्यामा पर्यटकीय नगरी सौराहामा सांस्कृतिक झाँकी निकालिएको छ । रेष्टूरेण्ट एण्ड वार एसोसियसन सौराहाको आयोजना र क्षेत्रिय होटल संघ नेपाल चितवनको सह आयोजनामापुरा पढ्नुहोस्

चितवन, ८ पौष । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो ।पुरा पढ्नुहोस्

चितवन, ८ पौष । नारायणी नदी किनारमा स्ट्रिट फुड व्यवसायीलाई खाना स्वच्छता सम्बन्धी तालिम दिइएको छ । भरतपुर महानगरपालिकाको पहलमा कृषि तथा वनविज्ञान विश्वविद्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रणपुरा पढ्नुहोस्

रत्ननगर,७ पौष । पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १५ मा अवस्थित विन्देश्वरी आधारभुत विद्यालयका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । शनिवार विन्देश्वरी टोल विकास संस्थाले न्यानो कपडा पुरा पढ्नुहोस्

कालिका, ६ पौष । भीमोदय नमुना माध्यमिक विद्यालयले आयोजना गरेको जिल्ला स्तरीय मैत्रीपूर्ण शिक्षक भलिवल प्रतियोगिता अन्र्तगत आज(शुक्रवार) ६ वटा खेल भएका छन् । बाँकी दुई समुह भोली (शनिवार)खेल्नेछन् ।पुरा पढ्नुहोस्

कालिका, ६ पौष । भीमोदय नमुना माध्यमिक विद्यालयको परिसरमा शुक्रवार (आज) आयोजना गरिएको जिल्ला स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगितामा लिट्ल फ्लावर माध्यमिक विद्यालय भरतपुर प्रथम हुन सफल भएको छपुरा पढ्नुहोस्