चितवनबाट गोरखा गइरहेको बस दुर्घटना
चितवन,असार २२- चितवनबाट गोरखाको अजिरकोट गाउँपालिकास्थित भच्चेकतर्फ गइरहेको यात्रुबहाक बस छोप्राकको राम्चेचौतारा नजिकै दुर्घटनामा परेको छ। आज दिउँसो यात्रुबहाक बस दुर्घटनामा परेको हो। दुर्घटनामा परेर २० जना यात्रु घाइते भएका छन्।पुरा पढ्नुहोस्









