राष्ट्रिय परिचय पत्र मान्य नहुने बताउँदै भारत उडान गर्नबाट रोके रास्वपा उपसभापति डोरप्रसाद अर्याललाई
काठमाडौँ, बैशाख २ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोरप्रसाद (डीपी) अर्याललाई नेपाल वायुसेवा निगमले भारत उडान गर्नबाट रोकेको छ । अर्यालले प्रस्तुत गरेको राष्ट्रिय परिचय पत्र मान्य नहुने बताउँदैपुरा पढ्नुहोस्










