भारतले दुई पेट्रोलियम पाइपलाइन र टर्मिनल बनाइदिने सम्झौता
काठमाडौँ, १८ जेठ । १७ अर्बको लागतमा दुई पेट्रोलियम पाइपलाइन र एउटा टर्मिनल बनाउने नेपाल र भारतबीच सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतको लगानीमा पाइपलाइनपुरा पढ्नुहोस्










