काठमाण्डौं, १ असार । बागमती प्रदेशले स्थानीय तहलाई विभिन्न तीन प्रकारका अनुदान दिने भएको छ। उक्त अनुदानमाफर्त ७ अर्ब ५६ करोड रुपैयाँ अनुदान प्रदान गरिने भएको हो। आर्थिक मामिला मन्त्रीपुरा पढ्नुहोस्

काठमाडौं, १ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट जवाफी बहस सकिएको छ । बिहीबार अभियुक्ततर्फका वकिलको बहस सकिएपछि शुक्रबार सरकारी वकिल र जाहेरीवालातर्फको वकिलले जवाफी बहस गरेका हुन्पुरा पढ्नुहोस्

चितवन, १ असार । तीर्थयात्रामा आएका एक भारतीय युवकको चितवनको देवघाटमा स्नानगर्नेक्रममा डुबेर मृत्यु मृत्युभएको छ ।   आज दिउँसो पौने १ बजेको समयमा भरतपुर महानगरपालिका–१, देवघाटस्थित नारायणी नदीमा स्नानपुरा पढ्नुहोस्

काठमाण्डौं, १ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गर्ने कि धरौटी वा तारेखमा छाड्ने भन्ने विषयमा आज ९शुक्रबार० निर्णयपुरा पढ्नुहोस्

काठमाडौं, १ असार । काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । अपराह्नपछि काठमाडौंमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । “काठमाडौंमा आज आंशिक बदली रहनेछपुरा पढ्नुहोस्

काठमाण्डौं, ३२ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय चलिचित्र ‘आदिपुरुष’मा समेटिएको शब्दप्रति आपत्ति जनाएका छन्। चलचित्रमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ शब्द नेपालमा मात्रै नभई भारतमापुरा पढ्नुहोस्

कालिका, ३२ जेठ । वर्षातको बेला बुङखोलामा आउनेबाढीलाई थाङखोलाहुँदै खगेरीखोलामा पठाउन बनाउन लागिएको ट्र्याकलाई पदमपुरका केहीवडाबासीले विरोध जनाएका छन् । बुङखोलामा आउनेबाढीले वर्षेनी कालिका नगरपालिकाको वडा नं.२, ३, ६ रपुरा पढ्नुहोस्

काठमाण्डौं, ३२ जेठ । विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज ९जुवा० खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत लाखौँ रुपैयाँ लिएको आरोपमा पक्राउ ८ जना कलाकारविरुद्ध प्रहरीले चार दिनको म्याद लिएकोपुरा पढ्नुहोस्

काठमाण्डौं, ३२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बुधबारदेखि जारी प्रतिवादीहरुको प्रतिरक्षा बहस बिहीबार सकिएको छ। बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजाल तथा ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जनकोपुरा पढ्नुहोस्

काठमाडौं, ३२ जेठ । वानएक्स बेटमा सक्रिय रहेका तीन कलाकारसहित पाँचजना यूट्युबर पक्राउ परेका छन् । वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले आठ जनालाईपुरा पढ्नुहोस्

सेतो नेपाल- कालिका, ३२ जेठ । कालिका नगरपालिकाको वडा नं. ८ स्थित देवीटार स्कुलदेखि अजिङ्गरे भञ्ज्याङजाने बाटोको जोगिनी खोलामा पक्की कल्वर्ट निर्माणहुँदैछ ।  २५ लाख रुपैयाँको लागतमा निर्माणहुन लागेको कल्वर्टकोपुरा पढ्नुहोस्