कालिकाले नगरक्षेत्रको दुई ठाउँमा हाइमाक्स लाईट जोड्ने तयारीगर्दै, असार १५गतेभित्रै बल्नेछ झिलिमिलि
कालिका, २ असार । कालिका नगरपालिकाले नगरक्षेत्रको दुई ठाउँमा हाइमाक्स लाईट जोड्ने तयारी गरेको छ । परीक्षण स्वरुप तत्कालका लागि दुई ठाउँमा हाइमाक्स लाईट जोडन्े तयारी गरेको हो ।पुरा पढ्नुहोस्










