भरतपुर, २९ भदौं । दूधको महत्व बालबालिकालाई बुझाउन आयोजना गरिएको बाल कवि सम्मेलनमा परमानन्द संस्कृत गरुकुल, देवघाटका रोहन खनाल प्रथम भएका छन् । ५९ औं बाल दिवसको उपलक्ष्यमा चितवनको पहिलोपुरा पढ्नुहोस्

चितवन (कालिका) २९ भदौं । ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ नाराका साथ कालिका नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजनागरी ५९ औं राष्ट्रिय बाल दिवस मनाएको छ । महिला सञ्जालको सभाहलमा शुक्रवार आयोजनापुरा पढ्नुहोस्

रत्ननगर, २९ भदौं । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४१४ युनिट रगत संकलन भएको छ । रोटरी क्लव अफ रत्ननगरले बार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरेको सो कार्यक्रममापुरा पढ्नुहोस्

दाङ, २९ भदौं लुम्बिनी प्रदेश सरकारले असोज १ गते सार्वजनिक बिदा दिएको छ। हरितालिका तिज पर्वका अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिएको जनाइएको छ। प्रदेश मन्त्रिपरिषद्को गत चैत १७ गतेको निर्णयानुसारपुरा पढ्नुहोस्

काठमाडौँ, २९ भदौं असोजमा चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा भाग लिने नेपाली राष्ट्रिय क्रिकेट टिमको नाम सार्वजनि गरिएको छ। एसियाली खेलकुदको क्रिकेटतर्फको प्रतिस्पर्धा असोज १० देखि सुरू हुँदैछ।पुरा पढ्नुहोस्

चितवन, २९ भदौं नारायणगढ बजार नजिकैको नारायणी नदीमा निर्माण गर्न लागिएको नयाँ पुल हाल भएको पुलबाट उत्तरतर्फ ९माथिल्लो भागमा० बनाइने भएको छ । पूर्व–पश्चिम राजमार्गको सडकको भागमा पर्ने गरी पुलपुरा पढ्नुहोस्

काठमाडौं, २८ भदौं । प्रतिनिधिसभा बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेद्वारा प्रस्तुतपुरा पढ्नुहोस्

काठमाडौं, २८ भदौं । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङलेपुरा पढ्नुहोस्

चितवन, २८ भदौं चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ अभाव भएको छ । ठाउँ अभाव भएपछि बाघ बर्दिया पठाइएको छ । नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुईपुरा पढ्नुहोस्

चितवन, २८ भदौं यातायात व्यवस्था कार्यालय भरतपुरले सरकारको निर्देशन नमान्ने भएको छ । सरकारले स्वर्गीय सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिको दिन आज ९बिहिबार० सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यातायात कार्यालयलेपुरा पढ्नुहोस्

काठमाडौं, २८ भदौं गएको सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमापुरा पढ्नुहोस्