अस्थायी आवास निर्माण गर्न भूकम्प पीडितलाई प्रतिपरिवार ५० हजार दिने सरकारको निर्णय
काठमाडौं, २६ कात्तिक । जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ दिने निर्णय गरिएको छ। सिंहदरबारमा आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथापुरा पढ्नुहोस्










