रत्ननगर ५ झुवानीमा आज रक्तदान कार्यक्रम सम्पन्न

रत्ननगर  २४  कार्तिक

पूर्वि चितवनको रत्ननगर ५ झुवानीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

झुवानी सामुयिक पुस्तकालय र झुवानी सामुदयिक महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनमा भएको रक्तदान कार्यक्रमा रत्ननगर नगर पालिका वडा नं. ५ को सहयोग तथा नेपाल रेडक्रम सोसाईटी चितवन शाखाको प्राविधिक सहयोग रहेको थियो ।

४ जना महिला र २० जना पुरुष गरि २४ जनाले रक्तदान गरेका थिए ।

रगतको अभाब भएको बेला तथा विभिन्न समयमा झुवानी सामुदयिक पुस्तकालयले निरन्तर रुपमा यस किसिमको कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

तस्विरहरु

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु