घरघरमा अण्डा पु¥याउने अभियानमा किसान दाना
चितवन, १ माघ । किसानको खोरमा उत्पादन भएको अण्डा सोझै उपभोक्ताको भान्सा सम्म पु¥याउने अभियानमा यहाँको किसान दाना उद्योग लागि परेको छ । खोरबाट भान्सा सम्म पुग्दा बिभिन्न चरण पारपुरा पढ्नुहोस्
चितवन, १ माघ । किसानको खोरमा उत्पादन भएको अण्डा सोझै उपभोक्ताको भान्सा सम्म पु¥याउने अभियानमा यहाँको किसान दाना उद्योग लागि परेको छ । खोरबाट भान्सा सम्म पुग्दा बिभिन्न चरण पारपुरा पढ्नुहोस्
भरतपुर,२९ पौष । नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ । देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णयपुरा पढ्नुहोस्
कालिका, २९ पौष । पूर्वी चितवनको कालिका नगरपालिकाको आइतबार सम्पन्न हिउँदे नगर सभाले दुई महत्वपूर्ण विधेयक र दुई कार्यविधि पारित गरेको छ । नगर सभाले नगर प्रज्ञा प्रतिष्ठान विधेयक, नगरपुरा पढ्नुहोस्
काठमाडौं, २९ पौष । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताएका छन्। काठमाडौंस्थित चिनियाँ दूतावासले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ताइवानलाई स्वतन्त्ररूपलेपुरा पढ्नुहोस्
हेटौंडा, २९ पौष । मकवानपुरको विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। आइतबार बिहान करिब ९ बजेको समयमा हेटौंडा-१० स्थित बसपार्कमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बसपार्कबाटपुरा पढ्नुहोस्
चितवन, २८ पौष । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने बताउनुभएको छ । भरतपुरपुरा पढ्नुहोस्
चितवन, २८ पौष । थारु समुदायले मनाउने खिचरा पर्वको अवसर पारेर शनिबारदेखि खैरहनी नगरपालिका–५ गौचरनमा ‘नवौं खिचरा महोत्सव’ सुरु भएको छ । महोत्सवको बागमती प्रदेशका आर्थिक मालिला तथा योजना मन्त्रीपुरा पढ्नुहोस्
देवघाट, २८ पौष । पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला व्यवस्थापनको तयारी पूरा भएको छ । हरेक वर्ष माघेसङ्क्रान्तिका दिन त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटको वेणीमा स्नान गर्ने भक्तजनको घुइँचो लाग्नेपुरा पढ्नुहोस्
गैडाकोट, २८ पौष । मौलाकाली केवलकारले छिट्टै नै सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी गरेको छ । गैंडाकोटमा सम्पन्न केवलकारको सातौं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो । केवलकारको टप स्टेशनमाथिपुरा पढ्नुहोस्
काठमाडौँ, २८ पौष । नेकपा (माओवादी केन्द्र) ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले फागुन १ देखि ३पुरा पढ्नुहोस्
काठमाडौं, २८ पौष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तामा रहेका दलहरूबाटै परिवर्तनमाथि खतरा रहेको बताएका छन् । रास्वपा सांसद विराजभक्त श्रेष्ठको १ वर्षे कार्यकालको प्रतिवेदन सार्वजनिक कार्यक्रममापुरा पढ्नुहोस्