कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा भरतपुर स्थित नेपाली सेनाको श्री नयाँ सबुज गण निरीक्षण
चितवन , ६ माघ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज नेपाली सेनाको श्री नयाँ सबुज गण भरतपुरको निरीक्षण गर्नुहुँदै गणले सुरक्षा, उद्धार र विपद् व्यवस्थापनलगायतका काममा खेलेको भूमिकोपुरा पढ्नुहोस्










