आफ्नै सवारी साधनबाट ट्रायल दिने व्यवस्था मिलाउन प्रदेश सरकारहरूलाई सतर्कता केन्द्रको निर्देशन
काठमाण्डौं, ८ माघ । राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) का लागि परीक्षार्थीलाई आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन प्रदेश सरकारहरूलाई निर्देशन दिएको छ।पुरा पढ्नुहोस्










