सौराहा, २८ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा आइतबारदेखि भ्यालेन्टाइन डे (प्रणय दिबस) लक्षित १८औं सौराहा फुड फेस्टिबल सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनकोपुरा पढ्नुहोस्

चितवन, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जनतासँग एमाले अभियान सञ्चालन गर्ने भएको छ । एमाले चितवनको आज बसेको जिल्ला कमिटी बैठकले नागरिकको गुनासाहरुको सम्बोधन गर्न सबै पालिकापुरा पढ्नुहोस्

जाजरकोट, २८ माघ । जाजरकोट भूकम्पबाट पीडित रुकुम पश्चिमका २९ हजार एक सय ३३ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी प्रवेशपुरा पढ्नुहोस्

भक्तपुर, २८ माघ । भक्तपुरमा नक्कली सुन देखाएर ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घर भई भक्तपुरको बोडे बस्ने ३८ वर्षीय छुल्टीमपुरा पढ्नुहोस्

  चितवन, २६ माघ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड कालिका शाखाले शुक्रवार तेश्रो ग्राहक / सदस्य गुनासो सुनुवाई (इकाई भेला) आयोजना गरेको छ । कालिका नगरपालिका, रत्ननगरपालिका र इच्छाकामनापुरा पढ्नुहोस्

भरतपुर, २५ माघ। चितवनका दुई स्थानिय तह बीचमा भगिनी सम्बन्ध कायम गरिएको छ । बिहिबार माडीमा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम गरिएको होपुरा पढ्नुहोस्

चितवन, २४ माघ । लुम्बिनी प्रदेशका क्यान्सर बिरामीले चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटमा उपचार गर्दा थप दुई लाखको निःशुल्क सुविधा पाउने भएका छन् । चितवन मेडिकल कलेजपुरा पढ्नुहोस्

चितवन, २५ माघ । नेपाली चियाको आन्तरिक बजार प्रवद्धनका लागि चितवनको नारायणी नदी किनारमा भोलिबाट राष्ट्रिय चिया प्रदर्शनी तथा चिया टेस्टीङ्ग कार्यक्रम हुने भएको छ । राष्ट्रिय चिया तथा कफीपुरा पढ्नुहोस्

काठमाण्डौ, २५ माघ । बलिङमा कप्तान रोहितकुमार पौडेल चम्किएपछि एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध सात रनको रोमाञ्चक जित निकालेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाललेपुरा पढ्नुहोस्

चितवन , २५ माघ । राष्ट्रिय थारु कलाकार मञ्चको पहिलो महाधिवेशन चितवनको आदिवासी थारु बहुल पर्यटकीय क्षेत्र सौराहामा हुने भएको छ । मञ्चले बिहीबार पत्रकार सम्मेलन गर्दै माघ २७ रपुरा पढ्नुहोस्

काठमाण्डौ, २५ माघ । घरेलु मैदानमा आयोजित एकदिवसीय शृंखलाको पहिलो खेलमा आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदै छ । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले पहिलो पटक क्यानडासँग घरेलु मैदानमा शृंखला खेल्नपुरा पढ्नुहोस्