काठमाण्डौ, २५ माघ । नापी कार्यालय कलंकीका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईलाई पक्राउ गरेको हो । उनीसँगै लेखापढीपुरा पढ्नुहोस्

काठमाण्डौ, २५ माघ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लागुऔषधको प्रयोग, कारोबार र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार २०८०पुरा पढ्नुहोस्

हेटौंडा, २४ माघ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय व्यवस्था असफल भएको टिप्पणी गरेका छन् । बुधबार हेटौंडामा आयोजित जसपा नगर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दैपुरा पढ्नुहोस्

काठमाण्डौ, २४ माघ । ६१ केजी सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोकाविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय सन्जाल इन्टर पोलले नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारीपुरा पढ्नुहोस्

कालीकोट, २४ माघ । कालीकोटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ लयाँटीका २९ वर्षीय प्रकाश बुढाको दैलेख र कालीकोटको सिमाना दही खोला नजिकै एभरेस्टपुरा पढ्नुहोस्

काठमाण्डौ, २४ माघ । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुुनेछ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान लुम्बिनी, सुदूरपश्चिम प्रदेशलगायत देशकापुरा पढ्नुहोस्

काठमाण्डौ, २४ माघ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा दलीय आधारमा मन्तव्य राख्ने कार्यसूची छ ।पुरा पढ्नुहोस्

काठमाण्डौ, २४ माघ । काठमाडौँको सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमापुरा पढ्नुहोस्

चितवन, २३ माघ । धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेर बीचैमा छाडेको गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण सम्पन्न गर्नका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको छ।पुरा पढ्नुहोस्

काठमाण्डौ, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव अधिकारमैत्री व्यवस्था नै सरकारको प्राथमिकता भएको बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीपुरा पढ्नुहोस्

काठमाण्डौ, २३ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा सङ्घीय संसद्का पूर्वकार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयलाई सङ्घीय संसद्को महासचिवमा नियुक्त गर्नुभएको छ । पाण्डेको संसद् सेवाकोपुरा पढ्नुहोस्