चितवन, ३१ असार । सिमलताल बस दुर्घटनामा परेका सबै यात्रुको विवरण खुलेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार साँझ एक विज्ञप्तिमार्फत दुवै बसमा सवार ६५ जनाको विवरण खुलेको जनाएकोपुरा पढ्नुहोस्

काठमाडौं, ३१ असार । त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ । आइतबार गृहसचिव एकनारायणपुरा पढ्नुहोस्

चितवन, ३१ असार । भारतको वाल्मीकि नहरमा आइतवार फेला परेका दुई वटा शवको पहिचान खुलेको छ । ती शव भरतपुर महानगरपालिका–२२ पदमपोखरी बस्ने २२ वर्षीय सुदिप विक र रौतहटको जमुनामाई–४पुरा पढ्नुहोस्

गैँडाकोट, ३० असार । नवलपुरको गैँडाकोट स्थित नारायणी नदी किनारमा शनिवार फेला परेको मध्ये सनताख हुन बाँकी एउटा शव चितवनका बिकास परियारको भएको पुष्टी भएको छ । जिल्ला प्रहरी कार्यालयपुरा पढ्नुहोस्

चितवन, २९ असार । त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन। आजसाँझ भइसकेकाले आजलाई खोजी कार्य स्थगित गरिएको छ। मौसम अनुकूल भए भोली बिहान ७ बजेबाटैपुरा पढ्नुहोस्

चितवन ,२९ असार।त्रिशूली नदिमाबेपत्ता भएकाहरुको खोजिकार्यलाई प्रभावकारी बनाउन वेपत्ता यात्रुका आफन्तहरुले माग गरेका छन् । खोजि तथा उद्धार कार्य भइरहेको ठाउँ पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारीलाई वेपत्ता यात्रुका आफन्तहरुले सासपुरा पढ्नुहोस्

चितवन, २९ असार । भरतपुर महानगरपालिकाको वडा नं २८ गोलाघाट क्षेत्रमा एकजना पुरुषको शव फेला परेको छ ।   नारायणी नदीको बाढीले पुरिएको अवस्थामा फेला परेको हो । मृतक व्यक्तिकोपुरा पढ्नुहोस्

चितवन,२९ असार । नारायणगढ —मुग्लिन सडक खण्डको सीमलतालबाट हिजो त्रिशूलीमा बगाएको दुई बस तथा बसमा सवार यात्रुको खोजी कार्य आज बिहानदेखि पुनः सुरु गरिएको छ । हिजो साँझ स्थगित गरिएकोपुरा पढ्नुहोस्

चितवन, २८ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिरोले दुई वटा बस बगाएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगी उद्धार कार्य सुरुपुरा पढ्नुहोस्

चितवन २८, असार । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु२ख ६५६६ नम्बरको बसपुरा पढ्नुहोस्

चितवन, २८ असार । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई बगाएर त्रिशूली नदीमा खसालेको छ । बससहित यात्रुहरु बेपत्ता छन् । वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जलपुरा पढ्नुहोस्