त्रिशूलीमा हराईरहेको बस भेटिएको खबर हल्लामात्रै
चितवन, १२ साउन । त्रिशूलीनदीमा बेपत्ता बस केराबारीमा भेटिएको भन्ने हल्ला सत्य नभएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । बस अहिले सम्म भेटिएको छैन उहाँले भन्नुभयो –पुरा पढ्नुहोस्










