थारु भाषाको ‘हेर्ते रहिँ’ म्यूजिक भिडियो सार्वजनिक -(भिडियो सहित)

चितवन, ८ कार्तिक । डायमन्ड समुहको प्रस्तुती थारु भाषाको म्यूजिक भिडियो हेर्ते रहिँ सार्वजनिक भएको छ ।

सेविल इन्टरटेनमेन्ट नामको यूटुब च्यानलवाट सार्वजनिक गरिएको हो । केशव राज महतोको रचना रहेको गीतलाई गायिका अन्नु चौधरी र लेखक स्वयम् केशव राज महतोको आवाज रहेको छ । यो गीतमा प्रिन्स नभनित र मुस्कान चौधरीले अभिनय गरेका छन् ।

मनाङ, लम्जुङ र चितवनमा छायांकन गरिएको यो गीतलाई निर्देशक हिरा चौधरीले निर्देशन गरेका हुन । यस्तै म्याडम्याक्स(विक्रम)ले यो गीतको छायांकन गरेका हुन ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु