बैशाख ३ काठमाडौं । नेपाली बजारमा कागतीको मूल्य एक महिनाको बीचमा झण्डै २ गुणाले वृद्धि भएको छ । गत चैत एक गतेसम्म प्रतिकिलो थोकमा १९० रुपैयाँमा बिक्री भइरहेको कागतीको मूल्यपुरा पढ्नुहोस्

बैशाख ३ पाल्पा । पाल्पामा हिजो बेलुका भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । चार जना बालबालिका गम्भीर घाइते भएका छन् । दुर्घटनामा गाडीका चालक छहरा–६ धारापानीका ४२पुरा पढ्नुहोस्

बैशाख ३ काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज(शनिबार)विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमापुरा पढ्नुहोस्

बैशाख ३ बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित टिकुलीपुर गाउँमा शुक्रबार आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन्। हिजो स्थानीय सीताराम जैसीको घरबाट एक्कासी आगलागी सुरु भएपछि अन्य घरमापुरा पढ्नुहोस्

वैशाख २ काठमाडौँ । नेपालमा काचो सुनको मौज्दात सकिएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी (वस्तु आयातको बैंक ग्यारेण्टी) नखोल्न बैंकहरुलाई निर्देशन दिएपछिपुरा पढ्नुहोस्

वैशाख २ काठमाडौँ ।  स्वयम्भूमा एक युवक मृत अवस्थामा फेला परेका छन्। स्वयम्भूको भगवान पाउ नजिक जंगलमा २५/२६ वर्षीय युवकको शव भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवकको अनुहारमा चोटपुरा पढ्नुहोस्

वैशाख २ चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (शुक्रबार) भरतपुरमा विशाल आमसभा गर्दैछ । केन्द्रीय बस ट्रमिनल (पारस बसपार्क) मा हुने विशाल आमसभामा ५० हजार बढी सर्वसाधरण सहभागि हुने राप्रपापुरा पढ्नुहोस्

बैशाख २ चितवन । बार्सिलोना युरोपा लिग फुटबलको क्वाटर फाइनलबाट बाहिरिएको छ ।बार्सिलोनालाई स्तब्ध पार्दै फ्र्यांकफर्ट युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति भएको क्वाटर फाइनलको दोस्रो लेगमा जर्मनपुरा पढ्नुहोस्

बैशाख २ एजेन्सी । बुधबार बिस्फोटका कारण गम्भीर रुपमा क्षतिग्रस्त भएको रुसी लडाकु पानी जहाज समुद्रमा डुबेको छ। रुसी रक्षा मन्त्रालयले मोस्क्भा नामक उक्त युद्धपोत डुबेको पुष्टि गरेको हो। योपुरा पढ्नुहोस्

बैशाख २ एजेन्सी । आर्थिक सङ्कटका कारण श्रीलङ्कामा औषधि अभाव हुन थालेको छ । बिरामीका लागि अत्यावश्यक कतिपय औषधिको अभाव हुन थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । श्रीलंकाको आर्थिकपुरा पढ्नुहोस्

बैशाख २ सिरहा । मधेस प्रदेशसहित मिथिलाञ्चल क्षेत्रमा आज हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै छ। प्रत्येक वर्षको वैशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा ठूलाबडाले आफुभन्दा सानाको शिर (टाउको) मा जलपुरा पढ्नुहोस्