सुर्खेतमा मोबाइल नकिनिदिएपछि आठ वर्षीय बालकले गरे आत्महत्या
फागुन २५ सुर्खेत । सुर्खेतमा एक बालकले मोबाइल नकिनिदिएको निहुँमा आत्महत्या गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–१ धारापानीका ८ वर्षीय बालकले मंगलबार आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तापुरा पढ्नुहोस्