चितवन । साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको तयारीसँगै चरु संकलनलाई पनि तीव्रता दिइएको छ । एक महिने ज्ञानमहायज्ञमा २० हजार किलो भन्दा धेरै चरु आवश्यक पर्ने अनुमान गरिएको छ । महायज्ञभर हवनपुरा पढ्नुहोस्

चितवन । दुर्लभ मानिएको एक सिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल गर्न एसियाका पाँच देशका उच्च अधिकारीहरु चितवन आउने भएका छन् । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ का लागि उनीहरु नेपाल आउनेपुरा पढ्नुहोस्

भरतपुर । चितवनका तामाङ समुदायले सोनाम ल्होछार भव्यरूपमा मनाएका छन्। भरतपुर नगर तामाङ समाजले भोजाडस्थित छेच्यु थर्पलिङ गुम्बामा भव्य कार्यक्रम गरेर ल्होछार मनाएका हुन्। ख्याति प्राप्त कलाकारहरूको बेजोड प्रस्तुतिमा स्थानीयलेपुरा पढ्नुहोस्

चितवन । प्रेस चौतारी चितवनका संस्थापक हरिप्रसाद पोखरेलले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग गरेका छन् । प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष तथापुरा पढ्नुहोस्

खैरहनी ।खैरहनी महोत्सवको चित्रकलामा सैनिक मावि प्रथम माघ ८ गते । बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवमा आईतवार चित्रकला प्रतियोगिता गरिएको छ । विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यका साथ महोत्सवमापुरा पढ्नुहोस्

प्रेम क्षेत्री- गैँडाकोट । श्रीसिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले कोटीहोमस्थली गैंडाकोट–१०, पितौजीमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ गर्दैछ । आश्रमस्थलको वृहत गुरुयोजना अनुसार समावेसी गुरुकुल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशालापुरा पढ्नुहोस्

काठमाडौँ । चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको धुर्मुस–सुन्तली फाउन्डेसनले खर्च विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । फाउन्डेसनले वि।सं २०७४ सालमा चितवनमा रंगशाला निर्माणको काम थालनि गरेको थियो ।पुरा पढ्नुहोस्

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा एक गैंडाको बच्चा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली क्षेत्रको नारायणी नदीको किनारमा एक महिनाको गैंडाको बच्चापुरा पढ्नुहोस्

भरतपुर  । भरतपुर महानगरपालिका– १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन। कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशालापुरा पढ्नुहोस्

चितवन । चितवनको कालिका नगरपालिका भएर बग्ने कयर खोलामा गैरकानुनी रुपमा उत्खनन् गरेर जम्मा गरिएको नदीजन्य सामग्रीहरु नगरपालिकाले जफत गरेको छ । नगरपालिकाका प्रमुख विनोद रेग्मीको नेतृत्वमा खोलाका विभिन्न ठाँउमापुरा पढ्नुहोस्

भरतपुर । चितवनमै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को सेवा थाल्ने तयारी गरेको यातायात कार्यालयविरूद्ध पटक–पटक सर्वाेच्च अदालतमा मुद्दा परेपछि सेवा सुरू गर्न ढिलाइ हुँदै आएको छ । सवारी लाइसेन्सको प्रयोगात्मकपुरा पढ्नुहोस्