उपभोक्तालाई दिने सेवा सहज बनाउन कालिका नगरपालिकालाई नगरबासीहरुको सुझाव, प्राप्त सुझावलाई सृजनात्मक रुपमा लिएका छौंः नगर प्रमुख
सिमोन चौधरी । सेतोनेपाल- कालिका, २८ असार । उपभोक्तालाई दिने सेवालाई सहज र पारदर्शी बनाउन कालिका नगरपालिकालाई स्थानीय नगरबासीले सुझाव दिएका छन् । कालिका नगरपालिकाले वडा न.३ को परिसरमा आजपुरा पढ्नुहोस्










